• शिक्षा
  • Search
शिक्षा

रोल्पा सबैक्षेत्रमा स्मार्ट बन्नुपर्छ: प्रदेशसभा सदस्य दिपेन्द्रकुमार पुनमगर

२०८० असोज २९ गते सोमवार

लुम्बिनी प्रदेशसभा सदस्य माननीय दिपेन्द्रकुमार पुनमगरले रोल्पा सबै क्षेत्रमा स्मार्ट बन्नुपर्ने अहिलेको आवश्यकता रहेको र त्यसकालागि आफैले अधिकमत प्रयास गर्नु पर्ने बताए।  शिद्ध कैलास मा.वि.मिसीडाँडाँ कोर्चाबाङ रोल्पाको पूर्व विद्यार्थी मञ्चको अभिवावक सचेतना अभियानको उद्घाटन गर्दै वर्तमानमा समयमा राजनीति, सामाजिक, शैक्षिक, आर्थिक, विज्ञान प्रविधिको क्षेत्रमा स्मार्ट