• आम निर्वाचन २०७९
  • Search
आम निर्वाचन २०७९

समानुपातिकमा एमालेले कटायो २० लाख मत, अरु दलको कति ? यस्तो छ नतिजा

२०७९ मङ्सिर १० गते शनिवार

नेकपा एमालेले समानुपातिक तर्फ २० लाख मत कटाएको छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार २० लाख ११ हजार ८८० छ । यस्तै दोस्रोमा रहेको नेपाली कांग्रेसको मत १९ लाख ४३ हजार ४२९ रहेको छ । माओवादी केन्द्र ८ लाख ७० हजार ५०९ मतसहित तेस्रोमा