२०७९ माघ २२ गते आइतवार
नेकपा एमालेले समानुपातिक तर्फ २० लाख मत कटाएको छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार २० लाख ११ हजार ८८० छ । यस्तै दोस्रोमा रहेको नेपाली कांग्रेसको मत १९ लाख ४३ हजार ४२९ रहेको छ । माओवादी केन्द्र ८ लाख ७० हजार ५०९ मतसहित तेस्रोमा