२०८१ माघ २९ गते बुधवार
रोल्पा प्रतिनिधि सभा १ प्रदेश सभा २ बाट स्वतन्त्र उम्मेदवार बनेका दिपेन्द्र कुमार पुन (सिजल) जित हासिल गरेका छन । उनले १४,९२७ मत प्राप्त गरि बिजय प्राप्त गरेका हुन । उनका निकटतम प्रतिद्वन्दी बाम लोकतान्त्रिक गठबन्धनका साँझा उम्मेदवार नेपाली काँग्रेसका अमर सिह पुनले १०,४०६ मत