• मुख्य समाचार
  • Search
मुख्य समाचार

प्रचण्डले ३४ हजार लडाकु देखाएर १९ अर्ब लिएको टोपबहादुर गरे खुलासा

२०७७ फाल्गुन १ गते शनिवार

टोपबहादुर रायमाझीले तत्कालिन लडाकुको नक्कली संख्या देखाएर १९ अर्ब रुपैया तत्कालिन जनयुद्धका कमाण्डर तथा माओवादी पार्टीका अध्यक्ष प्रचण्डले हिनामिना गरेको खुलासा गरेका छन् । पूर्व जनमुक्ति सेना नेपालको राष्ट्रिय भेलालाई बुटवलमा सम्बोधन गर्दै उर्जामन्त्री समेत रहेका रायमाझीले यस्तो बताएका हुन् । साथै उनले अध्यक्ष प्रचण्डसँग