• भिडियो
  • Search
भिडियो

“जनतासँग माओवादी विशेष रुपान्तरण अभियान” भर्चुलरुपमा उद्घा्टन

२०८० भाद्र १६ गते शनिवार

नेकपा माओवादी केन्द्रको तीन महिने अभियान आजदेखि सुरु भएको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभियानको भर्चुअलरुपमा देशभरका सबै वडामा एकसाथ जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको उद्घाटन गरेका छन् । औपचारिक कार्यक्रम भने दिउँसो १ बजे हुँदैछ । यो अभियानअन्तर्गत पार्टीका सबै