२०७९ माघ २६ गते बिहिवार
मा. पुर्वसभामुख तथा प्रतिनिधिसभाका सदस्य कृ्ष्णबहादुर महराका जीवनसंगिनि स्व. सीता महरा को श्रद्धाञ्जलीसभा राेल्पामा सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपा राेल्पा जिल्ला कमिटीकाे आयाेजनामा रोल्पा जिल्लामा रहेको कृष्णबहादुर महराकाे मेबाङ स्थित निवासमा कार्यक्रम सम्पन्न भएको हो। श्रद्धाञ्जली सभाबाट पूर्वसभामुख तथा माननिय कृष्णबहादुर महराको