२०८१ माघ २८ गते मङ्गलवार
भर्चुअल संसारमा अदिति बुढाथोकीको खास क्रेज छ । त्यसैले त उनी भारतिय मिडियाहरुका निम्ति पनि ‘गरम मसला’ बन्ने गर्छिन् । केही समयअघि एक हिन्दी वेबसाइटले लेख्यो, ‘यी हुन् नेपाली सनी लियोनी ।’ यो विषय यति गर्मायो कि, अदितिले त्यस विषयमा आफ्नो रक्षात्मक बोली बोल्नैपर्यो ।