२०८१ माघ २९ गते बुधवार
नेपालमा १० बर्ष सम्म चलेको जनयूद्द बाट नेकपा माओबादीले बन्दुक बिसाएर शान्ति प्रक्रियामा आए सघै देशमा सबैतिर खुसियाली छायो। कारण थियो अव भाइ भाइको लडाइ रोकियो, देशमा केहि पक्कै सुझबुझका साथ परिवर्तन हुन्छ। म जस्तै सबैका मनमा खुसि छाएको थियो अव गाँउ देखि गाँउ सम्ममा