• अभिनेता
  • Search
अभिनेता

एसिड पीडितकाे न्यायकाे लागि सङ्घर्ष गरेकाे भन्दै अमिताभले दिए उज्ज्वल थापालाई बधाई

२०७७ भाद्र ३० गते मङ्गलवार

बलिउड अभिनेता अमिताभ बच्चनले एसिड पीडितको न्यायको लागि सङ्घर्ष गरेको भन्दै नेपालका उज्ज्वल विक्रम थापालाई बधाई दिएका छन्।  सामाजिक सञ्जाल ट्विटरमार्फत सोमबार अभिनेता बच्चनले थापालाई बधाई दिएका हुन्।  ‘एसिड पीडितको लागि तपाईँले गनुएभएको सङ्घर्ष र कठिन कार्यले शेरवुड कलेजमात्र नभइ तपाईँको देश नेपाललाई पनि गौरव