• अमरसिंह पुन
  • Search
अमरसिंह पुन

हिजो फरक-फरक भएको मञ्च आज एउटै भएको छ:-अमरसिंह पुन

२०७९ कार्तिक ३० गते बुधवार

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति एवं बाम लोकतान्त्रिक गठबन्धन रोल्पा क्षेत्र नं.१ ख का प्रदेश सभाका प्रत्यक्ष साझा उम्मेदवार अमरसिंह पुनले हिजो फरक फरक भएको मञ्च आज एउटै भएको बताउनु भएको छ । निर्वाचन परिचालन समिति रोल्पाले आयोजना गरेको लोकतान्त्रिक बाम गठबन्धनको घरदैलो अभियान तथा