• अमरसिंह पुन
  • Search
अमरसिंह पुन

कांग्रेस रोल्पाले गर्यो प्रतिनिधि सभा विघटनको विरोध

२०७८ जेष्ठ ९ गते आइतवार

नेपाली कांग्रेस रोल्पाले प्रतिनिधि सभा विघटनको विरुद्धमा प्रेस विज्ञप्ति जारी गरेको छ । ओली सरकारद्वारा दोस्रोपटक गरिएको प्रतिनिधि सभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै कांग्रेस रोल्पाका सभापति एवम् पूर्व राज्यमन्त्री अमरसिंह पुनले विज्ञप्ति जारी गर्नु भएको छ । नेपाली कांग्रेस रोल्पाले नेपाली जनताको लामो