• अमृतबहादुुर ओली
  • Search
अमृतबहादुुर ओली

राज्यले बिर्सेकाे “घाेरनेटी” अस्पताल

२०८० पुष ३ गते मङ्गलवार

राेल्पाकाे माडी गाउपालिका वडा न-१( साविक ओत) मा पर्ने घाेरनेटी जनयुद्ध कालका प्रख्यात ठाउहरु मध्येकाे एक चर्चित ठाउँ हो। यस ठाउँमा ने क पा माओवादीले देशकै ठुलो जन नामुना अस्पताल घाेषणा गरेर बालकदेखि वृद्धासम्मलाई कठिन श्रमदान गराएकाे थियो। म सात कक्षामा पढ्दा १४ दिन श्रमदान