• अमृत बहादुर ओली
  • Search
अमृत बहादुर ओली

मातृभूमिलाई माया गराैँ

२०८० पुष ११ गते बुधवार

हे नेपाली हो, जाँदैछौ कता-कता,यहाँ बलियो बनाऊं, राष्ट्रिय एकता।भाई फुटे अनि गवार लुटे, भनेझैँ,थरी-थरी फूलको माला,गासौं सबै !श्रम गरी स्वदेशमा,पसिनाले भिझाऊँ,सुन फलाइ पाखोबारी,पसिनाले सिचाऊँ।कति बन्नु विदेशीको गुलाम,हाम्रो दाजुभाई,मातृ‌भुमी सिंगारी सुखी बनाऊँ,आमालाई।नेपाल बने हामी बन्छौ, पुस्ता पनि बन्छ,यो धर्तीमा रोपेको फसल,नत्र कस्‌ले खन्छ !संसार रच्ने मानवहरु