• अमृत बहादुर वली
  • Search
अमृत बहादुर वली

देशलाई समृद्ध बनाउन, स्वदेशमा नै अवसर खाेजाैँ

२०८० माघ २१ गते आइतवार

नेपाल संसारमा पहिलेदेखि अविकसित देशमा रहदै आएको छ । हिजोका पुस्ताले अभाव भाेगे, आजका पुस्ताले अभाव र अविकसित भाेग्दैछाैँ । साँच्चिकै भावि पुस्तालाई पनि हामी यहीँ उपहार दिने त ! साेच्नुपर्ने हामीले हो , गर्नुपर्ने हामीले हो , अध्ययन गरेर सुधार्ने हामीले हो ! हामी