२०७९ माघ २६ गते बिहिवार
नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले पार्टीमा विवाद हुँने बित्तिकै पार्टी नफुट्ने बताएका छन्। संखुवासभाको किमाथान्का नाकालगायत अरुण तेस्रोको बाँध अवलोकनपछि आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले कसैले चाँहदैमा पार्टी विभाजन नहुने दाबी गरेका हुन्। पूर्वी क्षेत्रको अवलोकनमा निस्किएका ओलीले आफ्नो नेतृत्वको सरकार गठन भएपछि विकास निर्माणले गति