• अर्थमन्त्री
  • Search
अर्थमन्त्री

लुम्बिनी प्रदेश राजधानीको बाजी हारेका नेकपा महासचिव बने अर्थमन्त्री

२०७७ असोज २८ गते बुधवार

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेल अर्थमन्त्री बनेका छ्न्।  प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा महासचिव पौडेललाई अर्थमन्त्रीमा नियुक्त गरेकी हुन्। उनले दोस्रो पटक अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्दैछन्। प्रदेश ५ को राजधानी दाङमा तय भएलगत्तै पौडेल संघीय सरकारको अर्थमन्त्री भएका हुन्। उनले बुटवलमा राजधानी