• अविश्वास प्रस्ताव
  • Search
अविश्वास प्रस्ताव

मुख्यमन्त्री पोखरेल विरुद्ध अविश्वास प्रस्ताव दर्ता, माओवादीलाई काङ्ग्रेस र जसपाको साथ

२०७८ बैशाख ६ गते सोमवार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले केही बेरअघि प्रदेससभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका हुन् । अविश्वास प्रस्ताव दर्ता गराउँदै नयाँ मुख्यमन्त्रीका रूपमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ ।