• आइसोलेसन
  • Search
आइसोलेसन

गंगादेबमा आइसोलेशन सेन्टर संचालनमा आउनेः मास कन्टयाक ट्रेसिङ परिक्षण गरिने

२०७८ जेष्ठ १ गते शनिवार

गंंगादेब गाँउपालिकाले कोभिड संक्रमितहरुको लागि अक्सिजन सहितको आइसोलेशन सेन्टर भोलि आइतबार देखि संचालनमा ल्याउने भएको छ। हाल १० बेडको आइसोलेशन आउने ३ वटा अक्सिजन मात्र प्राप्त गर्न सफल भएको स्वास्थ्य संयोजक त्रिभुवन घर्तीले जानकारी दिए । उनका अनुसार कोभिड संक्रमणको अबस्था अनुसार थप अक्सिजन खोजि