• आईपीओ
  • Search
आईपीओ

सामलिङ्ग पावरको आईपीओ आजदेखि बिक्री खुल्ला, कति दिने आवेदन ?

२०७८ कार्तिक ४ गते बिहिवार

सामलिङ्ग पावर कम्पनी लिमिटेडले आज (कात्तिक ४ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले ७ करोड ३० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो। यस अनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३० हजार कित्ता साधारण शेयर निष्काशन गरेको