२०८२ माघ ५ गते सोमवार
भारतको जम्मुकस्मिरको पहेलगाममा भएको आतङ्कवादी आक्रमणमा एक नेपाली सहित २८ जना पर्यटकको हत्या भएपछि दाङको तुलसीपुरमा दिपप्रज्वलन कार्यक्रम आयोजना गरिएको छ। मटवाँ/वरघर/भलमन्सा संघ र नेपाल तरुण दल, दाङको संयुक्त आयोजनामा आतङ्कवाद विरुद्ध खेद प्रकट कार्यक्रममा कार्यक्रममा सहभागी हुँदै लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले