२०७९ माघ २६ गते बिहिवार
गंगादेब गाउँपालिका कार्यपालिकाको निर्णय विरुद्ध स्वास्थ्यकर्मीले असन्तुष्ट जनाउँदै विरोध गरेका छन। मंगलबार बसेकाे कार्यपालिकाकाे बैठकबाट पालिका भित्र रहेका स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्र र स्वास्थ्य इकाईमा कार्यरत करार सेवाका कर्मचारीहरुको सम्झौता अवधि असार मसान्तसम्म रहेकाले नवीकरण नगरी खुल्ला विज्ञापन मार्फत पदपूर्ति गर्ने निर्णय गरेपछि स्वास्थ्यकर्मीहरु