• इश्वरी जिएम
  • Search
इश्वरी जिएम

राेल्पा “क्लिन स्विप”काे सपना त स्थानीय चुनावले भत्काईसक्याे, अझै किन १० वर्षे शैली ?

२०७७ पुष १२ गते आइतवार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य इश्वरी जिएमले प्रचण्ड-माधव नेपाल समूहलाई ताजा जनादेशका प्रधानमन्त्री केपी शर्मा अाेलीले गरेको निर्णयबाट भागेर सडकमा रमिता देखाईरहेकाे बताएकी छन्। पार्टी बिभाजनका लागि सडकमा पुगेका नेता प्रचण्ड-नेपाल समूहलाई उनले निर्वाचनबाट भाग्नलाई बहाना र गलत भ्रम छरेर आन्दाेलनकाे नाम दिई बलजफ्ती