२०८१ चैत्र ७ गते बिहिवार
पछिल्लो दूई महिना यता दाङ नारायणपुर–नारेबाङ सडक खण्ड सामाजिक सञ्जालहरुमा खुबै छाएको छ । सामाजिक सञ्जाल प्रयोग कर्ताका कारण चिटिक्क परेको नागबेली सडक रातारात भाइरल भएको हो । यस सडकमा टिकटक बनाउने मान्छेको भिड धेरैनै देख्न सकिन्छ। यो सडकमा युवा युवतीहरु समुह बढी देख्न सकिन्छ