• उद्योग वाणिज्य महासंघ
  • Search
उद्योग वाणिज्य महासंघ

चन्द्र ढकाल जसले बैंकले ऋण नदिएपछि हाकिमकै अगाडि राजीनामा दिए

२०७७ मङ्सिर १४ गते आइतवार

चन्द्रप्रसाद ढकालले आइतबार विहान नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष जिते। अब उनले शेखर गोल्छापछि महासंघको अध्यक्ष बन्ने पक्का गरेका छन् । बाग्लुङको बलेवा, अमलाचौरका जन्मिएका चन्द्रको भुइँबाट उठेर सफलताको यो उचाइसम्म आइपुगेका व्यक्ति हुन् । बाग्लुङको एक विकट गाउँका एक किशोर चन्द्र एसएसली दिइरहेकै