• उपचार खर्च
  • Search
उपचार खर्च

सबै शीर्ष नेताले लिएको उपचार खर्च फिर्ता गरि अस्पताल निर्माणमा लगानि गरौं: डा.भट्टराई

२०७७ कार्तिक १८ गते मङ्गलवार

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले शीर्ष नेताहरुले अलिकति लाज मानेर उपचार खर्च फिर्ता गर्नुपर्ने तर्क अघि सारेका छन् । ०६२-६३ पछि एक दशकभित्र राज्यले पहुँचवालाको उपचारमा तीन अर्ब ८८ करोड नौ लाख ७६ हजार रुपैयाँ खर्च गरेको समाचारमा टिप्पणी गर्दै भट्टराईले