२०७९ माघ २६ गते बिहिवार
जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले शीर्ष नेताहरुले अलिकति लाज मानेर उपचार खर्च फिर्ता गर्नुपर्ने तर्क अघि सारेका छन् । ०६२-६३ पछि एक दशकभित्र राज्यले पहुँचवालाको उपचारमा तीन अर्ब ८८ करोड नौ लाख ७६ हजार रुपैयाँ खर्च गरेको समाचारमा टिप्पणी गर्दै भट्टराईले