२०८२ माघ ६ गते मङ्गलवार
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट दोस्रो सिजनको उपाधि लुम्बिनी लायन्सले जितेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स सिजन टु को विजेता बनेको हो । कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिएपछि टस जितेर ब्याटिङमा