• एमाले
  • Search
एमाले

एमालेकी उम्मेदवार कोमल वली, जो विद्यालय जान्छिन विद्यार्थीसँग भोट माग्छिन

२०७९ कार्तिक १८ गते शुक्रवार

एमालेकोबाट दाङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यकी उम्मेदवार कोमल वली र प्रदेश सभा ३ (ख)का उम्मेदवार हुकुम बस्नेतले दाङको एक विद्यालयका विद्यार्थीसँग मत मागेका छन् । दाङको बबई गाउँपालिका– १ गँगटेस्थित सरस्वती जनता माविमा वली र बस्नेतसहितका नेता तथा कार्यकर्ता पुगेर घरमा रहेका बुबाआमालाई