• ओली
  • Search
ओली

प्रधानमन्त्रीले ‘त्यो पर्दैन’ भन्दै लिएको सपथ फेरि लिनु नपर्ने

२०७८ जेष्ठ ४ गते मङ्गलवार

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रपतिबाट लिएको शपथ अन्तरिम आदेशद्वारा रोक्न नपर्ने आदेश गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले गराएको शपथ कानुनले तोकेको ढाँचामा नभएको, त्यसमाथि प्रधानमन्त्रीले शपथ रितपूर्वक नलिएको भन्दै सर्वोच्च अदालतमा चार छुट्टाछुट्टै रिट परेका थिए। प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाको एकल इजलासले ती