• ओली सरकार
  • Search
ओली सरकार

ओलीको कदम विरुद्ध कांग्रेसले आन्दोलनको आधिबेहरी ल्याउदै, भ्रातृ संस्थाले एकैपटक देशभर प्रदर्शन गर्ने

२०७७ माघ १८ गते आइतवार

नेपाली कांग्रेसका १३ भातृ संस्थाले भोलि माघ १९ गते सोमबार संयुक्त रूपमा देशभर ओली सरकारको कदम विरुद्ध प्रदर्शन गर्ने भएका छन् । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक सिफारिसमा गरिएको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध नेपाली कांग्रेसले तेर्सो चरणको प्रदर्शन गर्न लागेको छ जसमा