२०८१ माघ ३ गते शुक्रवार
दाङ तुल्सीपुर कमल फार्मेसी एण्ड हेल्थ सेन्टर संचालनमा आएको छ। डाक्टहरुबाट नि:शुल्क जाँच सहित नि:शुल्क र स:शुल्क सहितका विभिन्न उपचार सेवा सुविधा दिने उध्येश्यसहित तुल्सीपुर -०९ पुलचोकमा संचालनमा आएको हो । संचालक कमल ओलीका अनुसार कमल फार्मेसी एण्ड हेल्थ सेन्टर बाट इमर्जेन्सी सेवा, फार्मेसी सेवा,