२०७९ माघ २६ गते बिहिवार
नेपाली कांग्रेसप्रदेश सरकारमा सहभागी भएको छ । कांग्रेसबाट कर्णाली सरकारमा सहभागी दुई मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका हुन। सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बिसी र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा दिनबन्धु श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएका छन् । उनीहरुलार्य प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले