• कर्मचारीको अतिरिक्त भत्ता कटौती
  • Search
कर्मचारीको अतिरिक्त भत्ता कटौती

सार्वजनिक निकायमा कार्यरत पदाधिकारी वा कर्मचारीको अतिरिक्त भत्ता कटौती

२०७७ कार्तिक २७ गते बिहिवार

कोभिड-१९ को संक्रमण रोकथामको लागि प्रत्यक्ष रुपमा संलग्न भई अग्रपंक्तिमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी बाहेक सार्वजनिक निकायमा कार्यरत पदाधिकारी वा कर्मचारीले पाउने अतिरिक्त भत्ता कटौती हुने भएको छ । यो वर्ष प्रोत्साहन भत्ता, अतिरिक्त समय काम गरे बापतको भत्ता, जोखिम भत्ता, विशेष भत्ता, खाना