• कांग्रेस
  • Search
कांग्रेस

कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा संस्थापन इतरका अमरसिंह पुन विजयी

२०७८ मङ्सिर २० गते सोमवार

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेश सभापतिमा संस्थापन इतरका अमरसिंह पुन विजयी भएका छन् । सोमबार बिहान सम्पन्न मत गणना अनुसार पुन ८५२ मत पाएर विजयी बनेका हुन् । उनका प्रतिस्पर्धी संस्थापन निकटका भरतकुमार शाहले ७६७ मत प्राप्त गरे । पुन र शाहको मतान्तर