• कांग्रेस लुम्बिनी
  • Search
कांग्रेस लुम्बिनी

लुम्बिनी प्रदेशको सबै जिल्लामा गठबन्धन गर्ने नेपाली कांग्रेसको निर्णय

२०७९ साउन २९ गते आइतवार

नेपाली कांग्रेस लुम्बिनी प्रदेशको आइतबार बुटवलमा बसेको बैठकले आगामि मंसिर ४ गते हुने संघ र प्रदेश निर्बाचनमा बलियो गठबन्धन गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिले स्थानीय तह निर्वाचको मताभार, पार्टीको संगठनको परिस्थिति र राष्ट्रिय आवश्यकता बमोजिम लुम्बिनी प्रदेशको सबै जिल्लामा गठबन्धन