• कारबाही
  • Search
कारबाही

कांग्रेसको माग: भ्रष्टाचारका फाइल खोलौ र दोषीलाई कारबाही गरौ

२०७७ असोज २९ गते बिहिवार

नेपाली कांग्रेसले भ्रष्टाचारका फाइल खोल्न र दोषीलाई कारबाही गर्न सबैको माग रहेको जनाएको छ। प्रबक्ता विश्व प्रकाश शर्माले ट्वीट गर्दै नेपाली काग्रेसको धारणा सार्वजनिक गरेका हुन । प्रवक्ता विश्व प्रकाश शर्माले बिहीबार एक ट्वीट गर्दै वाइड बडी,ओम्नी, बालुवाटार, प्रिन्टिङ प्रेस, गोकर्ण रिसोर्ट अनि लडाकुको राशनलगायतका भ्रष्टाचारको छानबिनको