• काेभिड
  • Search
काेभिड

त्रिवेणी गाउँपालिका राेल्पामा काेभिड १९ काे अस्थायी अस्पतालकाे उदघाटन

२०७७ मङ्सिर १८ गते बिहिवार

संघिय सरकारले काेभिड १९ महामारी व्यवस्थापन गर्न प्रत्येक स्थानीय तहमा तत्काल ५शैय्याकाे अस्पतालबाट सेवा शुरु गर्ने उद्देश्य अनुरुप यस त्रिवेणी गाउँपालिका राेल्पामा पनि ५शैय्याकाे काेभिड १९काे अस्थायी अस्पतालकाे उदघाटन गरिएकाे छ। स्थानीय तहमा रहेका अाधारभूत स्वास्थ सेवा केन्द्र तथा नेर्पा स्वास्थ चाैकीमा रहेकाे तहरामा तत्काल