• किसान
  • Search
किसान

रासायनिक मल नपाउदा गंगादेवका किसान चिन्तित, राज्य सरकार जिम्मेवार नहुदा करोडौ घाटा बेहोर्दै

२०७८ माघ ७ गते शुक्रवार

रोल्पाको गंगादेव गाउपलिकामा आलु र स्याँउ खेतीकोलागि आवश्यक रासायनिक मल  अभाव भएको पाइएको छ । प्राङ्गारिक मल प्रयाप्त नहुने हुँदा किसानहरु रासायनिक मलमा भर पर्नु पर्ने  गंगादेवका किसानको बाध्यता रहिआएको छ। आलु र स्याउ ब्यबसायिक खेतीमा अग्रसर रहेका गंगादेवका किसानहरुको आलु लगाउने समयमा गंगादेव ३