• किसान
  • Search
किसान

तुलसीपुरमा किसानलाई कागतीका विरुवा वितरण

२०७८ असार २२ गते मङ्गलवार

तुलसीपुर उपमहानगरपालिका र पारिवारीक निजी वन संघ दाङले किसानहरुलाई कागतीका विरुवाहरु वितरण गरेको छ । पारिवारीक निजी वन संघमा आवद्ध किसान समूहलाई तुलसीपुरमा एक कार्यक्रमको आयोजा गरेर तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डे र पारिवारीक निजी वन संघका केन्द्रीय उपाध्यक्ष मेघराज भुसालले संयुक्त रुपमा विरुवा