• कुटपीट
  • Search
कुटपीट

रञ्जित तामाङको अन्तरवार्ता लिएको भन्दै ओली समूहद्धारा पत्रकारमाथी कुटपीट

२०७७ माघ १४ गते बुधवार

काठमाडौंबाट प्रकाशन भइरहेको थाहा अनलाइन डटकममा कार्यरत पत्रकार कमलविक्रम जि.सीमाथी नेकपा ओली समूहका कार्यकर्ताले आक्रमण गरि घाइते बनाएका छन् । नेकपा-दाहाल नेपाल निकट विद्यार्थी संगठनका नेता रञ्जित तामाङको अन्तरवार्ता लिएको भन्दै जि.सीमाथी आज रत्नराज्य क्याम्पस परिसरमा उनीमाथी कुटपीट गरिएको हो । कुटपीटबाट जिसीको मुहारमा गम्भीर