२०८२ साउन ४ गते आइतवार
मेहनत गर्न थाले पछि सुनिलस्मृती गाउँपालिका ६ गजुल आमडाडाकी ४१ वर्षीया दिपा वलीको जीवनस्तर फेरिएको छ। एउटा छोरी नर्सिङ सकाएर माथिल्लो अध्ययनका लागि अष्ट्रेलिया छिन् भने एउटा छोरो ईन्जिनियरको अन्तिम वर्षको पढाई गर्दैछन्। कान्छो छोरो १३ वर्षमै एसईईको तयारीमा छन्। सामान्य परिवारिक दिपालाई २०७१ सालमा