• केन्दिय कमिटी बैठक
  • Search
केन्दिय कमिटी बैठक

सत्तारुढ नेकपाको केन्द्रीय कमिटी बैठक एक महिना पछि सर्यो

२०७७ कार्तिक १२ गते बुधवार

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको बैठक एक महिना पर सारीएको छ। गत असारदेखि भदौसम्म चलेको स्थायी कमिटी बैठकले कात्तिक १५ देखि १७ सम्म बस्ने तय गरेको बैठक मंसिर १५ गतेसम्मका लागि सारिएको नेकपा केन्द्रीय कार्यालयका सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालद्वारा जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ।