२०८१ कार्तिक २२ गते शुक्रवार
मानिसहरु भन्छन्– यो युग संचारको युग हो। आम नागरिकहरु मिडियालाई सबैभन्दा माथि देख्छन्। हरेक नागरिक हरेक निकायमा मिडिया मैत्री चाहान्छन्। नेपालमा संघीयताको विकाससँगै प्रदेश सरकार र स्थानीय सरकारको पनि परिकल्पना गरियो। प्रदेश सरकार र स्थानीय तह अहिलेसम्म कार्यनयन कै चरणमा छन्। यी निकाय कति मिडिया