• कोभिड १९
  • Search
कोभिड १९

आजदेखी काठमाण्डौमा भिडभाड, सभा–सम्मेलन, जुलुस, जात्रा, महोत्सव गर्न रोक

२०७८ असोज १५ गते शुक्रवार

जिल्ला प्रसाशन कार्यालय काठमाडौंले १४ गते मध्यराति १२ बजेदेखि लागु हुने गरी अनावश्यक भिडभाड, सभा–सम्मेलन, जुलुस, जात्रा, महोत्सव गर्न रोक लगाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालद्वारा यस्तो आदेश जारी गर्दै अनावश्यक भिडभाड, सभा–सम्मेलन, जुलुस, जात्रा, महोत्सव गर्न रोक लगाइएको हो । प्रशासनद्वारा