• कोरोना
  • Search
कोरोना

कोरोना संक्रमण बढ्यो-२४ घण्टामा ८०५ जना संक्रमित

२०७८ असोज २१ गते बिहिवार

बितेको २४ घण्टामा थप ८०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार ६७२ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ८ जनाको मृत्यु भएको छ भने ९११ जना निको भएका छन् । यससँगै