• कोरोना कगर
  • Search
कोरोना कगर

कोरोनाको कारण बन्द सामुदायिक विद्यालयहरु आजदेखि संचालनमा

२०७७ असोज ४ गते आइतवार

दाङको बंगलाचुली गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयहरु आज आईतबार देखि संचालनमा आएका छन् । गाउँपालिकामा रहेका ४२ वटा सामुदायिक विद्यालय, ९ वडा बाल विकास केन्द्र र एउटा बोर्डिङ स्कुलमा आज देखि पठन -पाठन सुरु भएको हो । गाउँपालिकाले पहिलो चरणमा वाल विकास केन्द्र देखि ५