२०७९ माघ २६ गते बिहिवार
रोल्पाको गंगादेव गाउँपालिकामा थप ३५ जनामा कोभिड- १९ पोजेटिभ देखिएको छ । गाउँपालिका स्वास्थ्य प्रमुख त्रिभुवन घर्ति मगरका अनुसार ३८ जनाको जाँच गरेकोमा ३५ जनालाई भने पोजेटिभ देखिएको हो । केहि दिन अघि ५९ जनाको पिसिआर चेकजाँचका लागि स्वाव संकलन गरि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा