• कोरोना बाट मृत्यू
  • Search
कोरोना बाट मृत्यू

कोरोना संक्रमित रोल्पाकी एक वृद्धाको बुटवलमा मृत्यु

२०७७ मङ्सिर ३ गते बुधवार

रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार रोल्पाकी ७७ वर्षीया वृद्धाको उपचारको क्रममा बुधबार बिहान ११ः१० बजे मृत्यु भएको हो । गएको १६ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएकी उनी सोही दिन लुम्बिनी अस्पतालद्वारा सञ्चालित