२०७९ माघ २६ गते बिहिवार
गंगादेव गाँउपालिका वडा नं २ रमाइमा खानेपानीको समस्या रहेको भन्दै स्थानिय सरकारका प्रमुख गाँउपालिका अध्यक्ष लाइ ध्यानाकर्षण गराएका छन। शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथिकोरुपमा पुगेका गाँउपालिका अध्यक्ष बिर बहादुर खत्रिलाइ उक्त समस्या सुनाएका हुन । स्थानीय समुदायले हालसम्म पानीको समस्याले हाहाकार बेहोरिरहेको जनाउदै पानीको