• गंगादेव
  • Search
गंगादेव

नेपाली काङ्ग्रेस गंगादेव ३ को वडा अधिवेशन सम्पन्न ,वडा सभापतिमा ओली

२०७८ भाद्र २४ गते बिहिवार

नेपाली काङ्ग्रेसको १४ औ अधिवेशन अन्तर्गत रोल्पा जिल्लाको गंगादेव गाउपालिका ३ नम्बर वडाको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट वडाको सभापतिमा तीर्थराज ओली चएन भएका छ । उपसभापतिमा मोहनलाल ओली, खकेन्द्र बहादुर केसी, सचिवमा पशुपति केसी,चुडामणी डाँगी, सह सचिवमा सोभाराम केसी,निर्मल ओली सहित २१ सदस्यहरु