• गंगादेव गाँउपालिका
  • Search
गंगादेव गाँउपालिका

गाँउपालिकामा राम्रा काम गर्न कर्मचारी बाधक भए: अध्यक्ष हरी पुन

२०७९ पुष ३० गते शनिवार

गंगादेब गाउपालिकामा कार्यरत कर्मचारीले सहयोग नगरेको गाउपालिका अध्यक्ष हरिबहादुर पुनले बताएका छन । रेडियो मालाश्री संवादमा बोल्दै गाउपालिकामा ब्यूरोक्रेसीले पूर्णरूपमा सहयोग नगरेको बताएका हुन । गाउपालिकामा निर्वाचित भएर आएपछि धेरै राम्रा कामहरु गर्ने प्रयास गरेपनि कर्मचारीहरु बाधक भएको बताएका छन । बाधक कर्मचारीमा गाउपालिकामा रहेका