• गंगादेव गाउपालिका
  • Search
गंगादेव गाउपालिका

रोल्पाका ९३ वर्षिय समाजसेवी गंगाराम: जसले स्वास्थ्य केन्द्रलाई दान दिए तीन रोपनी जग्गा

२०८१ फाल्गुन २२ गते बिहिवार

रोल्पाको गंगादेव गाउँपालिका वडा नं ३, जहेलेका स्थायी बासिन्दा एवं समाजसेवी गंगाराम डाँगीले सामुदायिक स्वास्थ्य केन्द्र गमथलेको भवन निर्माणका लागि तीन रोपनी बराबरको जग्गा दान गरेका छन्। नेपाली कांग्रेसको सक्रिय राजनीतिमा रही, समाजसेवा गरि रहेका डाँगी काङ्ग्रेसका पूर्व जिल्ला सदस्य तथा संविधान सभाको उप निर्वाचनमा