• गंगादेव गाउपालिका
  • Search
गंगादेव गाउपालिका

उपचारार्थ संकलित सहयोग रकम सार्वजनिक

२०८० माघ २ गते मङ्गलवार

रोल्पा गंगादेव गाउपालीका वडा नं ४ पाखापानी निवासी नन्दे ओली “मंगल” को श्रीमती तथा योङ कम्युनिष्ट लिग (वाइसीएल) रोल्पा जिल्ला संयोजक राजेन्द्र प्रकाश ओली ” सुर्य” को आमा खलि ओलि को उपचारार्थ छैटौ दिनमा संकलित रकम र सहयोगि दाताहरुको नाम सार्वजनिक गरिएको छ । ७५